गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ चार घण्टा पछि दुबै चालकको उद्घार चार घण्टा पछि दुबै चालकको उद्घार प्रिया स्मृती गजमेर असोज १८, २०७६ गते ८:०५ मा प्रकाशित दाङ, देउखुरीमा आज शनिबार बिहान पौने तिन बजे दुर्घटना भएको छ । पूर्व बाट पश्चिम तर्फ आउदै गरेको ना १ ख ४७९३ नम्बरको ट्रक र पश्चिमा देखि पूर्व जादै गरेको बा ५ ख ५२८३ नम्बरको यात्रु बस राप्ती गाउपालिका २ बराहखुट्टी स्थित एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।दुर्घटना हुदा बस र ट्रक चालक गम्भीर घाइते भएका छन् । बसका चालक कैलाली घोडा घोडी १ सुक्खड निवासी बर्ष २२ का अरुण चौधरीको अहिले बिहान ५ बजे उद्घार गरेर उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको इलाका प्रहरी कार्यालय भालुबांगले जनाएको छ । दुर्घटनामा घाइते हुनेमा कैलाली गौरिगंगा नपा १० बस्ने बर्ष १९ कि तिप्रा चौधरी घोडाघोडी नपा १ बस्ने बर्ष १७ कि माया कुमारी उपाध्याय रहेका छन् । दुर्घटनामा सामान्य घाइते भएका हरुको सामान्य उपचार पछि डिस्चार्ज भैसकेको दाङ्ग प्रहरीले बताएको छ । ट्रक चालकको अझै पहिचान खुल्न सकेको छैन।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न