गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली महिला समाज कतारले विविध साँस्कृतिक तथा वनभोज कार्यक्रम आयोजना गर्ने नेपाली महिला समाज कतारले विविध साँस्कृतिक तथा वनभोज कार्यक्रम आयोजना गर्ने शारदा भुजेल पुस २५, २०७९ गते १४:०६ मा प्रकाशित दोहा – नेपाली महिला समाज कतारले विविध साँस्कृतिक तथा वनभोज कार्यक्रम आयोजना गर्ने भएको छ।“नेपाली महिला समाजको चाहाना, एकता र सहयोगको विशुद्ध सामाजिक भावना” भन्ने मुल नाराका साथ वि.स. २०६९ सालमा स्थापना भएको समाजले विविध साँस्कृतिक तथा वनभोज कार्यक्रम आयोजना गर्ने भएको हो।यहि २० जनवरी शुक्रबारका दिन सहानिया स्थित अलदोसरी गार्डेनमा हुने कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाईदिन कतारमा स्थापित सम्पूर्ण सामाजिक तथा वैचारिक संघ-संस्थाका प्रमुखहरु, व्यवसायी, संचारकर्मी, कलाकार तथा साहित्यकारहरु, साथै कतारबासी सम्पूर्ण दाजुभाई तथा दिदि बहिनिहरु सबैमा आयोजकले अनुरोध गरेको छ।स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति सहित वनभोज आयोजना गर्न लागेको यस समाजले प्रवासी महिलाहरुको हकहित तथा विविध सामाजिक गतिविधिमा उल्लेख्य योगदान दिदै आएको छ ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न