गृहपृष्ठ ∕ समाचार ∕ सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! दीप संञ्चार पुस २८, २०७९ गते १७:५९ मा प्रकाशित सुखिपुरमा एक अपाङ्ग युवतीमाथी जबरजस्ती करणी भएको छ ।सुखिपुर नगरपालिका वडा नम्बर 3 कुसहा लक्ष्मीनिया घर भएकी ललिता कुमारी मंडल बाख्रा चराउन जादा गाउँकै कोसिलाल यादवको छोरा चन्दन यादव ले जवर्जस्ती करणी गरेका हुन् ।घरको आर्थिक अवस्था कमजोर भएकोले छोराहरु बैदेशिक रोजगारका लागि विदेसिएका छन्। राम्रो संग बोल्न र हिड्न नसक्ने ललितालाई पटक पटक करणी गरि पेटमा बच्चा बोकाई यादव परिवारले उल्टै धम्की दिने र ललिताको आमालाई समेत कुटपिट गरेको छन् ।पिडित पक्षलाई सहारा दिने कोहि नहुँदा परिवारको अवस्था जटिल बन्दै गएको छ। अपाङ्ग भएकी ललिताको अवस्था पनि दिनप्रतिदिन नाजुक हुँदै गएको छ। पुलिस चौकीमा उजुरी दिन जान्छन भन्ने डरले यादव परिवारले ठाउँ ठाउँमा मान्छे राखिएको पाइएको छ।रोजगारको सिलसिलामा कतार रहेको बताउने पीडितका भाइले गरेको अपिल जस्ताको त्यस्तै : मेरो दिदी अपांग हुनुहुन्छ । तर पनि पापिले मेरो दिदिलाई छोडेन, मेरो घर सुखिपुर नगरपालिका वडा नम्बर 3 कुसहा लक्ष्मीनिया हो म विपन्न वर्ग परिवार बाट भएको कारणले गर्दा म लाई र मेरो family लाई कसैले सहयोग गरिएको छैन त्यसै कारण ले म हजुरहरु संग सहयोगको अपेक्षा राखी यो पोस्ट गर्न गई रहेको छु ।मेरो दिदी ललिता कुमारी मंडल अपांग हुनुहुन्छ र हामी आफ्नो जीवन यापन चलाउन वैदेशिक रोजगार को सिलसिलामा कतार आएका छौ । त्यसै गरि दिदी आमा बुवा घरमै काम गरि जीवन यापन गर्दै हुनुहुन्छ । यसै क्रममा मेरो दिदी बाख्रा चराउन जादा मेरै गाउँको कोसिलाल यादवको छोरा चन्दन यादव ले जवर्जस्ती करणी गरेको हुनाले हामी सारै अन्यायमा पुगेका छौ ।मेरो दिदी राम्रोसँग बोल्न सक्दैन, हिड्न सक्दैन त्यसैको फाइदा उठाई बारम्बार जवर्जस्ती करणी गरि मेरो दिदिको पेटमा बच्चा बोकाई अहिले उलटै चन्दन यादवको परिवार जनले मेरो ममिलाई गाली बेजती कुटपिट गरिरहेको छ । किन भने हामी पीडित विपन्न वर्ग का परेको हुनाले कोहि कसैले चसो राखदैन दिन प्रतिदिन मेरो दिदिको समस्या जटिल हुन पुगदैछ । तर केटा घरबाट फरार भैइ अनेकौं प्रकारका चाल चल्दै छ । दिन प्रतिदिन मेरो आमाले थाना जादा हेरिरहेको छ, पतारी थानामा हासको मासु, रक्सी लिएर विपक्षी र विपक्षीका चम्चा हरु ओहर दोहर गरिएको छ ।यता चन्दन यादव को बुवा उल्टै थर्काउदैछ छ कि तिमीहरू जस्ता धानुकले केही गर्न सक्दैनौ म अदालत लाई किनिहाल्छु, प्रहरीलाई किनि हाल्छु सरकारी वकिललाई किनिहाल्छु त्यति हिमत छ म मा तर तिमिहरुलाई छोडदिन ना-ना थरिका गाली दिईरहेको छ ।के यो हाम्रो देशमा न्याय छैन हामिहरु निमुखालाई कसैले न्यायको लागि सहयोग गर्दैन,म र मेरो परिवार हजुरहरु संग अनुरोध गर्द्छु कि कृपया हामिलाई न्याय दिलाउनु सहयोग गर्नुस मेरो घरको नम्बर +9779829723458 हो न्यायिक सहयोगको लागि हजुरहरु संग अनुरोध 🙏साथ साथै हजुरहरु संग अनुरोध छि चन्दन यादव लाई जाहा देख्नु हुन्छ त्यही नै समाती जन कार्यवाही गर्नु जिल्ला प्रहरी लाई जानकारी गराइदिनु हुन अनुरोध छ ।🙏🙏क्याटेगोरी : समाचार, समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न