गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपाल मगर संघ शाखा कतारको आयोजनामा वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम हुदै नेपाल मगर संघ शाखा कतारको आयोजनामा वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम हुदै दीप संञ्चार पुस २८, २०७९ गते २०:३२ मा प्रकाशित दोहा-नेपाल मगर संघ शाखा कतारको आयोजनामा शुक्रबार हुने माध्या सकराटि कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिन नेपालबाट आउने कलाकारहरू भिसाका कारण अन्तिम समयमा नआउने भएका छन ।नेपाल मगर संघ शाखा कतारको आयोजनामा हुने माध्या सकराटि साथै वनभोज तथा विविध सांस्कृतिक कार्यक्रममा नेपालबाट आउने भनिएका कलाकारहरू गायक सुरेश लामा, कमेडिएन खड्ग बहादुर पुन,डान्सर अस्मिता मगर र लोकदोहोरी गायिका कल्पना मगर भिसाका कारण अन्तिम समयमा कतार नआउने भएका हुन् ।कतार सरकारले हाया बन्द नहुन्जेल भिजिट भिसा जारी नगर्ने नीति लिएका कारण कलाकार ल्याउन असमर्थ भएको नेपाल मगर संघ शाखा कतारका अध्यक्ष विवेक पुलामी मगरले जानकारी दिएका छन।अन्तिम समयमा कलाकार आउन नसकेपछि कतारमा रहेका दर्शक, श्रोता तथा शुभेच्छुकहरूमा पर्न गएको असुविधाप्रति उनले माफीसमेत मागेका छन् ।कार्यक्रम सहानिया अलदोसरी गाडेनमा हुने भएकाले कतारमा रहेका सबै मगर दाजुभाइ तथा दिदीबहिनीहरलाई उपस्थित भई दिन पनि उनलेे अनुरोध गरेका छन।क्याटेगोरी : समाचार, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमादुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न