गृहपृष्ठ ∕ ग्लोबल ∕ कतारमा वृहत रक्तदान कार्यक्रम सप्पन्न कतारमा वृहत रक्तदान कार्यक्रम सप्पन्न दीप संञ्चार माघ ६, २०७९ गते २१:१९ मा प्रकाशित दोहा-नेपाली रक्तदाता संघ कतारको समन्वयमा ७१ वटा नेपाली संघ-संस्थाको संयुक्त आयोजनामा कतारमा वृहत रक्तदान कार्यक्रम सप्पन्न भएको छ।नेपाली रक्तदाता संघको समन्वयमा कतारमा स्थापित ७१ वटा नेपाली संघ-संस्थाको संयुक्त आयोजनामा शुक्रबार वृहत रक्तदान कार्यक्रम सप्पन्न भएको हो।हमाद मेडिकलको ब्लड डाेनेट सेन्टरमा सम्पन्न कार्यक्रममा ७१ जनाले रक्तदान गरेको नेपाली रक्तदाता संघका अध्यक्ष रामजि खत्रीले जानकारी दिएका छन।आयोजक संस्थाका प्रतिनिधि,कतारमा स्थापित सामाजिक,वैचारिक तथा जातीय संघ संस्थाका प्रतिनिधि,पत्रकार, बुद्धिजीवी,समाजसेवी,व्यवसायी लगायत १८३ जना उपस्थित कार्यक्रममा ७१ जनाले रक्तदान गरेको कार्यक्रममा रक्तदाताहरु लाई प्रसंशा पत्र समेत प्रदान गरिएको थियो।परोपकारी र मानवीय सेवाभावले प्रेरित भई सन् २०२० मा कतारमा स्थापना भएको नेपाली रक्तदाता संघले रक्तदान साथै रक्तदान सम्बन्धि उत्प्रेरणात्मक र अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाखकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा