Techie IT
×
गृहपृष्ठसमाचारहङकङमा जोखिमपूर्ण अवतरण गरेपछि नेपाल एयरलाइन्सका ३ पाइलटलाई कारबाही गर्न निर्देशन

हङकङमा जोखिमपूर्ण अवतरण गरेपछि नेपाल एयरलाइन्सका ३ पाइलटलाई कारबाही गर्न निर्देशन


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीनजना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले नेपाल वायुसेवा निगमका पाइलटहरु उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई कारबाहीको निर्देशन दिएको हो ।

हङकङ विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेक्रममा हङकङको एटीसीको इन्स्ट्रक्सन नमानेको आरोपमा उनीहरुलाई निलम्बन गर्न निर्देशन दिएको हो।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस