गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ विवाद हुदा दाङ्गमा एकको हत्या विवाद हुदा दाङ्गमा एकको हत्या दीप संञ्चार असोज २२, २०७६ गते १८:२५ मा प्रकाशित असोज २२ दाङ्गमदिरा सेवन पछि दाङ्गमा दुई जना बीच बिबाद हुदा एक जनाको हत्या भएको छ । घोराही उपमहानगर पालिका वडा नम्बर १५ सुस्मा रोड निवासी ३२ बर्षिय इन्द्र बहादुर रावतलाई घोराही उपमहानगरपालिका वडा नम्बर ५ बसन्तपुर निवासी राज कुमार केसीले बासको ठेटाले आक्रमण गर्दा रावतको घटनास्थल मै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रबक्ता बिनोद बिक्रम शाहले जानकारी दिएका छन् । रावतको हत्या गरि फरार भएका केसीलाई प्रहरीले सोमबार साझ पक्राउ गरिसकेको छ । हत्या गरिएका रावतको शब् पोस्ट मार्टमका लागि राप्ती बिज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा