गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ गायक तथा मोडल म्याक्स नेपाललाई मुम्बईमा दुई अवार्ड गायक तथा मोडल म्याक्स नेपाललाई मुम्बईमा दुई अवार्ड शारदा भुजेल फागुन २, २०७९ गते १४:४४ मा प्रकाशित दोहा-लामो समयदेखि कतारमा रहेर व्यापार व्यवसाय गर्दै आएका गायक तथा मोडल म्याक्स नेपालले भारतको मुम्बईमा दुई अवार्ड जितेका छन।झण्डै एक दशकदेखि नेपाली गीत गायन तथा नेपाली म्युजिक भिडियोमा अभिनय मार्फत उच्च योगदान दिएका म्याक्सले विज ग्ल्याम अवार्डसको दोश्रो संस्करण र दादा साहेब ईण्डियन टेलिभिजन अवार्ड गरि दुईटा अवार्ड हात पार्न सफल भएका हुन।मुम्वईको होटल पेननसुला ग्राण्डमा आयोजित भव्य समारोहमा भारतकी चर्चित नायिका अमिषा पटेलको हातबाट उनले विज ग्ल्याम अवार्डसको दोश्रो संस्करण अवार्ड जितेका हुन ।तेस्तै भारतको मुम्बई स्थित ताज होटलमा आयोजित भव्य समारोहमा दादा साहेब ईण्डियन टेलिभिजन अवार्ड पनि उनले हात पारे।चलचित्रमा पाश्र्व गायन समेत गरेका म्याक्सले कतारमा भएको स्टार ईन्टरनेशनल अवार्ड समेत प्राप्त गरेका थिए।आधा दर्जन भन्दा बढि अवार्ड जितिसकेका म्याक्स आफ्ना हरेक गीतमा आफै अभिनय गर्ने गरेका छन ।२०७० सालमा पहिलो एल्बम ‘रहरै रहर’बाट सांगितिक क्षेत्रमा होमिएका नेपालका हाल सम्म करिब ३ दर्जन गीतहरु सार्वजनिक भैसकेको छ ।उनको पहिलो गीत र दोश्रो गीत फुलै फुलको डोली चढाईको चाईल्ड भर्सनमा सारेगमका चर्चित वाल गायक प्रितम आचार्यले समेत स्वर दिएका थिए ।अभिनयमा सानैदेखी सौखका कारण थुप्रै सर्ट फिल्म र म्युजिक भिडियोमा अभिनय क्षमता प्रर्दशन गरिसकेका उनी गीत आफै श्रृजना गर्छन भने संगीत समेत आफै दिने गरेका छन ।क्याटेगोरी : समाचार, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमादुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न