गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै शारदा भुजेल फागुन ८, २०७९ गते २२:४९ मा प्रकाशित दोहा-नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउने भएको छ।मार्च १० तारिक शुक्रबारका दिन नज्मा स्थित शालीमार रेष्टुरेन्टमा केवल महिला दिदिबहिनीहरुको उपस्थितीमा शुभकामना आदानप्रदान साथै सचेतना कार्यक्रम गरेर अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउन लागिएको हो।कतारमा रहेका सम्पुर्ण नेपाली दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्तिथिको लागि आयोजकले अनुरोध गरेको छ ।११३ औं अन्तर्राष्ट्रिय नारी दिवस”लैङ्गिक समानताका लागि डिजिटल प्रविधि र नवीनता”भन्ने मुल नाराका साथ मनाइदै छ।नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ।“नेपाली महिला समाजको चाहना, एकता र सहयोगको विशुद्ध सामाजिक भावना”भन्ने मुल नाराका साथ प्रवासमा दु:ख, पिडामा परेका नेपाली दिदिबहिनीहरुको हक,हित र अधिकारका लागि आवाज उठाउने र सकेको सहयोग गर्ने उद्देशका साथ वि.सं.२०६९ सालमा कतारमा स्थापना भएको नेपाली महिला समाज कतारले विविध सामाजिक कार्यहरु गर्दै आएको छ।क्याटेगोरी : ग्लोबल, गल्फ, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न