गृहपृष्ठ ∕ खेलकुद ∕ डिशहोमबाट आईपीएल क्रिकेट हेर्न सकिने डिशहोमबाट आईपीएल क्रिकेट हेर्न सकिने दीप संञ्चार चैत्र १८, २०७९ गते २०:०६ मा प्रकाशित काठमाडौं । डिशहोमबाट आईपीएल क्रिकेट २०२३ हेर्न सकिने भएको छ । डिसहोमले ल्याएको इन्टरनेट प्रोटोकल वेस्ड आइपी टिभीबाट एचडी क्वालिटीमा आइपीएल हेर्न सकिने कम्पनीले जनाएको छ ।यसका साथै आफुले चाहेको समयमा अन्र्तराष्ट्रिय सिरिजहरु कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदी पनि हेर्न सकिने कम्पनीले जनाएको छ ।लाईभ टिभीमा दैनिक विभिन्न स्पोर्टस, सिरिज, मुभीहरु र रमाइलो टिभीमा एक्सक्लुसिभ सिरियल भाग्य सिदुरको र आनन्दी लगायतका सिरिज हेर्न सकिने छ ।त्यस्तै, अन्य सेवा प्रदायककोमा उपलव्ध नभएको सर्ट टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी, कोरीयन सिरिज जस्ता डिशहोमका एक्क्लुसिभ च्यानलहरु लगायत २०० भन्दा वढि टिभी च्यानलहरु हेर्न सकिने छ ।क्याटेगोरी : खेलकुद, समाचारट्याग : #क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न