गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए कतारको आयोजनामा बृहत इफ्तार कार्यक्रम सम्पन्न एनआरएनए कतारको आयोजनामा बृहत इफ्तार कार्यक्रम सम्पन्न शारदा भुजेल वैशाख २, २०८० गते १३:३७ मा प्रकाशित दोहा-गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा बृहत इफ्तार कार्यक्रम सम्पन्न भएको छ।मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमादानको शुभकामना आदानप्रदान सहित इफ्तार कार्यक्रम सम्पन्न भएको हो ।गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको सभापतित्व एवं कतारस्थित नेपाली कुटनीतिक नियोगका महामहिम राजदुत डा.नरेश विक्रम ढकालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रममा नेपालका राष्ट्रिय सभा सदस्य खालिद महमद,एनआरएनए आइसिसी उपाध्यक्ष आरके शर्मा, युवा उपाध्यक्ष राज रेग्मी, सचीव प्रविण गुरुङ,एनआरएनए आइसिसी पुर्ब उपाध्यक्ष तथा संस्थापक सदस्य सागर नेपाल,नेपाली जनसम्पर्क समिती कतारका सभापति मोहम्मद अजिज अलि,नेपाली जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भन्डारी,नेपाली महिला समाजका अध्यक्ष सरिता भण्डारी,अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारका अध्यक्ष अजमत अलि,प्रवासी नेपाली मन्च कतारका अध्यक्ष प्रभात त्रिपाटी लगायतले शुभकामना मन्तव्य राखेका थिए।कार्यक्रममा कतारमा स्थापित संघ-संस्थाका प्रतिनिधि संगै फिलिपिन्स,पाकिस्तान,भारत लगायत देशका समुदायका प्रतिनिधिहरुको पनि सहभागीता रहेको थियो।मौलाना खालिक कास्मिकले रमजान महिनाको महत्त्वको बारेमा जानकारी गराएको कार्यक्रमको स्वागत प्रथम उपाध्यक्ष जेबि राई र संचालन महासचिव पदम गिरिले गरेका थिए।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न