गृहपृष्ठ ∕ समाचार ∕ दोहाको प्रतिष्ठित क्लबद्धारा कलाकार पंगेनी, दाहाल र गुरुङ सम्मानित दोहाको प्रतिष्ठित क्लबद्धारा कलाकार पंगेनी, दाहाल र गुरुङ सम्मानित दीप संञ्चार वैशाख १२, २०८० गते ६:५० मा प्रकाशित दोहा – नेपालका चर्चित गायक तथा राष्ट्रिय लोकदोहोरी गित प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष बद्री पंगेनी, सचिव जिवन दाहाल र प्रतिष्ठान अन्तरगत गण्डकी प्रदेश संमन्वय समितिको वरिष्ठ उपाध्यक्ष माया गुरुङ्गलाईलाई कतारको प्रतिष्ठीत द टनेल लज एण्ड क्लबले सम्मान गरेको छ ।प्रवासी नेपाली मञ्चको वृहत जन साँस्कृतिक कार्यक्रमका लागि दोहा आएका कलाकारहरुलाई दोहा स्थित क्लबले प्रमाण पत्र र दोसल्ला ओडाई सम्मान गरेको हो ।कतार सरकार अन्तरगत पर्यटन बोर्डबाट ‘ए‘ लेबलको वर्गिकरण प्राप्त क्लब नेपाली व्यवसायीहरुद्धारा संचालित क्लब हो ।क्लबका संचालक रमेश के.सी, व्यवस्थापक सुरज शर्मा अधिकारी, मञ्चका अध्यक्ष प्रभात त्रिपाठी, प्रतिष्ठान कतारका अध्यक्ष शिवराम ढकाल र कतारका नेपाली व्यवसायी झविन्द्र आचार्यद्धारा संयूक्त रुपमा सम्मान गरिएको कार्यक्रमको सहजिकरण दिपजंग शाह ठकुरीले गरेका थिए । क्याटेगोरी : समाचारट्याग : #breaking, #hot, #कतार, #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न