गृहपृष्ठ ∕ समाचार ∕ दोहाको प्रतिष्ठित क्लबद्धारा कलाकार पंगेनी, दाहाल र गुरुङ सम्मानित दोहाको प्रतिष्ठित क्लबद्धारा कलाकार पंगेनी, दाहाल र गुरुङ सम्मानित दीप संञ्चार वैशाख १२, २०८० गते ६:५० मा प्रकाशित दोहा – नेपालका चर्चित गायक तथा राष्ट्रिय लोकदोहोरी गित प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष बद्री पंगेनी, सचिव जिवन दाहाल र प्रतिष्ठान अन्तरगत गण्डकी प्रदेश संमन्वय समितिको वरिष्ठ उपाध्यक्ष माया गुरुङ्गलाईलाई कतारको प्रतिष्ठीत द टनेल लज एण्ड क्लबले सम्मान गरेको छ ।प्रवासी नेपाली मञ्चको वृहत जन साँस्कृतिक कार्यक्रमका लागि दोहा आएका कलाकारहरुलाई दोहा स्थित क्लबले प्रमाण पत्र र दोसल्ला ओडाई सम्मान गरेको हो ।कतार सरकार अन्तरगत पर्यटन बोर्डबाट ‘ए‘ लेबलको वर्गिकरण प्राप्त क्लब नेपाली व्यवसायीहरुद्धारा संचालित क्लब हो ।क्लबका संचालक रमेश के.सी, व्यवस्थापक सुरज शर्मा अधिकारी, मञ्चका अध्यक्ष प्रभात त्रिपाठी, प्रतिष्ठान कतारका अध्यक्ष शिवराम ढकाल र कतारका नेपाली व्यवसायी झविन्द्र आचार्यद्धारा संयूक्त रुपमा सम्मान गरिएको कार्यक्रमको सहजिकरण दिपजंग शाह ठकुरीले गरेका थिए । क्याटेगोरी : समाचारट्याग : #breaking, #hot, #कतार, #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा