गृहपृष्ठ ∕ समाचार ∕ नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य,आसिफ शेखको अर्धशतक नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य,आसिफ शेखको अर्धशतक दीप संञ्चार भदौ १८, २०८० गते २०:१३ मा प्रकाशित एसिया कप–२०२३ अ्रन्तर्गत नेपालले भारतलाई मध्यम लक्ष्य दिएको छ ।श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा टस हारेर ब्याटिङ थालेको नेपालले ४८.२ ओभरमा १० विकेट गुमाउँदै २३० रन बनाएको छ ।नेपालका लागि आसिफ शेखले अर्धशतकिय पारी खेले । उनले ८ चौकाको मद्धतमा ५८ रनको योगदान गरे । उनलाई उत्कृष्ट सुरुवात गर्न कुशल भुर्तेलले सघाएका थिए । भुर्तेलले २५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३८ रन जोडे ।कप्तान रोहित पौडेलले ५ रन, भीम सार्कीले ७ रन, कुशल मल्लले २ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले २९ रन, गुलशन झाले २३, सोमपाल कामीले ४८ रन, करण केसीले २ रन, सन्दीप लामिछानेले ९ रन जोडे ।भारतका लागि रविन्द्र जडेजाले ३ विकेट लिँदा मोहम्मद शिराजले २ तथा मोहम्मद शामी, हार्दिक पान्ड्या र शार्दुल ठाकुरको नाममा एकरएक विकेट रह्यो ।क्याटेगोरी : समाचारट्याग : #एसियन कप क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा