गृहपृष्ठ ∕ समाचार ∕ नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य,आसिफ शेखको अर्धशतक नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य,आसिफ शेखको अर्धशतक दीप संञ्चार भदौ १८, २०८० गते २०:१३ मा प्रकाशित एसिया कप–२०२३ अ्रन्तर्गत नेपालले भारतलाई मध्यम लक्ष्य दिएको छ ।श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा टस हारेर ब्याटिङ थालेको नेपालले ४८.२ ओभरमा १० विकेट गुमाउँदै २३० रन बनाएको छ ।नेपालका लागि आसिफ शेखले अर्धशतकिय पारी खेले । उनले ८ चौकाको मद्धतमा ५८ रनको योगदान गरे । उनलाई उत्कृष्ट सुरुवात गर्न कुशल भुर्तेलले सघाएका थिए । भुर्तेलले २५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३८ रन जोडे ।कप्तान रोहित पौडेलले ५ रन, भीम सार्कीले ७ रन, कुशल मल्लले २ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले २९ रन, गुलशन झाले २३, सोमपाल कामीले ४८ रन, करण केसीले २ रन, सन्दीप लामिछानेले ९ रन जोडे ।भारतका लागि रविन्द्र जडेजाले ३ विकेट लिँदा मोहम्मद शिराजले २ तथा मोहम्मद शामी, हार्दिक पान्ड्या र शार्दुल ठाकुरको नाममा एकरएक विकेट रह्यो ।क्याटेगोरी : समाचारट्याग : #एसियन कप क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न