गृहपृष्ठ ∕ ग्लोबल ∕ चितवन यूवा समुह कतारको १७ औं अधिवेशन हुँदै चितवन यूवा समुह कतारको १७ औं अधिवेशन हुँदै शारदा भुजेल असोज ६, २०८० गते २०:३४ मा प्रकाशित दोहा-चितवन यूवा समुह कतारले १७ औं अधिवेशन गर्ने भएक़ो छ।कतारमा रहेका चितवनवासीलाई एकिकृत गर्ने हेतुले स्थापित चितवन यूवा समुह कतारले १७ औं अधिवेशन गर्ने भएक़ो हो।आगामी सेप्टेम्बर २९ तारिक शुक्रबार दिन प्लाजा स्थित लाँलिगुरास रेस्टुरेन्टमा हुने कार्यक्रममा उपस्थित भई दिन चितवन जिल्ला देखी कतारलाई आफ्नो कार्यथलो बनाई बसेका सम्पुर्ण चितवनबासीहरुलाई अध्यक्ष श्याम कुमार पाण्डे आग्रह गरेका छन।“अनेकतामा एकता, चियुसको बिशेषता” भन्ने मूल नाराका साथ सन २००१ मा स्थापना भएको यस संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न