गृहपृष्ठ ∕ ग्लोबल ∕ प्रवासमा कार्यरत नेपाली श्रमिकहरुले चाहे यहि कालमै देश परिवर्तन हुने:लिङ्देन प्रवासमा कार्यरत नेपाली श्रमिकहरुले चाहे यहि कालमै देश परिवर्तन हुने:लिङ्देन शारदा भुजेल असोज १३, २०८० गते १६:४७ मा प्रकाशित दोहा-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा पूर्व उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्देनले प्रवासमा कार्यरत नेपाली श्रमिकहरुले चाहे यहि कालमै देश परिवर्तन हुने बताएका छन।प्रवासमा कार्यरत नेपाली श्रमिकहरुको आवाज नेपाल सरकार सम्म विषयक अन्तरक्रिया तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले प्रवासमा कार्यरत नेपाली श्रमिकहरुले चाहे यहि कालमै देश परिवर्तन हुने सम्भव रहेको बताएका हुन lप्रवासी नेपाली एकता समाज पानसका अध्यक्ष तिलक श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले प्रवासी नेपालीहरूको रेमिट्यान्सकै कारण नेपालको अर्थतन्त्र धानिएको बताउँदै उनले क्विन्टल सुन छिर्ने एयरपोर्टबाट कामदारका ग्रामका गहना रोकिनु दुखद रहेको बताए।कार्यक्रमका प्रमुख अतिथि रहेका लिङ्देनले आफ्नो देशलाई समृद्ध बनाउन मत दिने बेलामा पुनर्विचार गर्न अनुरोध गरे ।नेतालाई मात्र गाली गरेर देश नबन्ने हुँदा कहिलेकहीँ आफूलाई चिमोट्न पनी जरुरी रहेको उनको भनाइ थियोlकेन्द्रीय सदस्य तोयानाथ लम्साल र आनन्द अधिकारीले पनी सम्बोधन गरेको कार्यक्रममा दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई निर्वाचित प्रमाण पत्र, प्रमुख अतिथि लगायत नेपालबाट आमन्त्रित अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो।सयौँ व्यक्तिहरू राप्रपामा प्रवेश गरेको कार्यक्रमको लक्ष्मी सुन्दर त्वनावाशुले स्वागत र सुरेन्द्र बहादुर चन्दले सहजीकरण गरेका थिए।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न