गृहपृष्ठ ∕ समाचार ∕ ट्राफिक प्रहरीले भन्यो : भोलि अत्यावश्यक भए मात्र सवारी साधन लिएर निस्कनु ट्राफिक प्रहरीले भन्यो : भोलि अत्यावश्यक भए मात्र सवारी साधन लिएर निस्कनु दीप संञ्चार मंसीर ६, २०८० गते २०:०३ मा प्रकाशित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भोलि बिहीबार काठमाडौं उपत्यकामा अत्यावश्यक भए मात्र सवारी साधन लिएर निस्कन आग्रह गरेको छ।कार्यालयले एक सूचना जारी गर्दै उपत्यकाका विभिन्न स्थानमा विभिन्न समूहले र्याली जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले सवारी आवागमनमा अहसजता श्रृजना हुन सक्ने जनाएको छ।सडकमा निस्कनपूर्व १०० वा १०३ मा टेलिफोन गर्न वा ट्राफिक एफएम सुनी सडकको अवस्थाबारे जानकारी लिएर मात्र निस्कन सूचनामा अनुरोध गरिएको छ।ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा आवश्यक सहयोग गर्न पनि कार्यालयले आग्रह गरेको छ।भोलि युवा संघले तीनकुने र दुर्गा प्रसाईं समूहले बल्खुमा प्रदर्शन गर्दैछन्।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न