Techie IT
×
गृहपृष्ठसमाचारआयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा


काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् ।

मंगलबार उनले राजीनामा पत्र बुझाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले पुष्टी गरे । मंसिर २७ बाट लागू हुनेगरी थानीले राजीनामा बुझाएका हुन् ।

सरकारले २०७८ फागुन २६ गतेको निगमको कार्यकारी निर्देशकमा थानीलाई तीन वर्षका लागि नियुक्त गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस