गृहपृष्ठ ∕ समाचार ∕ प्रचण्डजीसंग दुरी बढेको छैन-ओली प्रचण्डजीसंग दुरी बढेको छैन-ओली दीप संञ्चार कात्तिक १०, २०७६ गते १२:५३ मा प्रकाशित काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्षको दुरी बढेको समाचार आईरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो दूरी नबढेको बताएका छन् ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय ओली र प्रचण्डबीच पछिल्लो समय दूरी बढेको खबरहरु आएका छन् । तर प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले भने त्यसलाई अस्वीकार गरे ।असंलग्न राष्ट्रहरुको बाकु सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पार्टीमा दुई अध्यक्षबीच दूरी बढेको हो भन्ने प्रश्न सोधिएको थियो । जवाफमा ओलीले ठट्यौली पारामा भने रमाइलो कुरा गर्नुभयो । काठमाडौंमा भन्दा बाकुमा हुँदा टाढा भयो ।’यो भन्दाबाहेक दूरी नबढेको भन्दै तपाईहरुको गणित मिलेन । दूरीको अवस्था पनि छैन, सम्भावना पनि छैन । उनले अघि भने ।प्रचण्डले आफूलाई मदन भण्डारीसँग तुलना गरेको सन्दर्भमा सोधिएको प्रश्नमा उनले प्रचण्डले के भन्नुभयो भन्ने आफूले नसुनेको बताए । यसअघि शुक्रबार मोरङमा भएको एक कार्यक्रममा नेकपाका अर्का अध्यक्ष प्रचण्डले आफूलाई मदन भण्डारीसँग तुलना गरेका थिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदैनेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट…पर्वत समाज कतारको सातौ अधिबेशन हुदैनेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ताजा अपडेट नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको छ :राजदुत पौडेल अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय