गृहपृष्ठ ∕ समाचार ∕ बोर्ड र मलेसियन कम्पनी एफडब्लुडब्लुएमसीबीचको सम्झौता तत्काल कार्यान्वयन नहुने बोर्ड र मलेसियन कम्पनी एफडब्लुडब्लुएमसीबीचको सम्झौता तत्काल कार्यान्वयन नहुने दीप संञ्चार माघ ७, २०८० गते २२:०७ मा प्रकाशित काठमाडौं-मलेसियाको निजि कम्पनी एफडब्लुडब्लुएमसी र बैदेशिक रोजगार बोर्डबीचको सम्झौता तत्काल कार्यान्वयन नहुने भएको छ ।वैदेशिक रोजगार व्यवसायीहरुले व्यवसायी तथा कामदार बिरोधी सम्झौता भन्दै तत्काल खारेज गर्न माग गरेको सो सम्झौता आइतबार बोर्ड बैठकले प्रधानमन्त्री र श्रम मन्त्रालयको निर्देशनलाई मान्दै हाललाई कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीका अनुसार वैदेशिक रोजगार बोर्डको गत मंसिर २१ मा सम्पन्न बोर्ड बैठकको निर्णय बमोजिम वैदेशिक रोजगार बोर्डको सचिवालय र मलेशियास्थित एफडब्लुडब्लुएमसीबीच मलेशियामा रहेका नेपाली श्रमिकहरुको राहत, उद्दार लगायतका कल्याणकारी कार्य गर्ने विषयमा सम्झौता भएको थियो ।‘विभिन्न सरोकारवालाहरुसँग थप छलफल गरेर मात्र टुंगोमा पुग्न आवश्यक भएकोले हाललाई उक्त सम्झौता कार्यान्वयन नगर्न प्रधानमन्त्रीबाट निर्देशन प्राप्त भएको र सोहीअनुसार आवश्यक कार्यान्वयनका लागि भनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकोे पत्र प्राप्त भएकोले उल्लेखित सम्झौता हाल कार्यान्वयन नहुने व्यहोरा यसै विज्ञप्ती मार्फत सम्बन्धित सरोकारवाला सबैमा जानकारी गराईन्छ’, बोर्डका कार्यकारी निर्देशक उप्रेतीले उल्लेख गरेका छन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न