गृहपृष्ठ ∕ ग्लोबल ∕ भोलि कतारमा ल्होछार कन्सर्ट २०२४’ हुदै, गायक राजेश पायल राई कतारमा भोलि कतारमा ल्होछार कन्सर्ट २०२४’ हुदै, गायक राजेश पायल राई कतारमा दीप संञ्चार फागुन ३, २०८० गते १६:३० मा प्रकाशित दोहा-ल्होछार कन्सर्ट २०२४’ मा आफ्नो सांगीतिक प्रस्तुति दिन लोकप्रिय गायक राजेश पायल राई कतार आइपुगेका छन्।।नेपाल तामाङ घेदुङ कतार शाखाले आयोजना गरेको “मन्जु श्री २८६० (डुक ल्हो / मु पुखी वर्ष ) ल्होछार कन्सर्टका २०२४ का लागी गायक राई कतार आएका हुन ।गायक राईलाई नेपाल तामाङ घेदुङका अध्यक्ष लगायत अन्य पदाधिकारी हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेका थिए।ल्होछार कन्सर्ट २०२४ मा आफ्नो सांगीतिक प्रस्तुति दिन गायक उमंग लामा र गायिका रेश्म बम्जन बुधबार नै कतार आइसकेका छन्।त्यस्तै नेपालबाट म्हेन्दोमाया तथा लोक दोहोरी गायिका मनमाया वाईवा तामाङ बिहीबार बेलुका दोहा आईपुग्ने आयोजले जनाएको छ।१६ फेब्रुअरी दोहाको अल अरबी स्पोर्ट्स क्लबमा हुने कार्यक्रमको लागि ५०, ७५, १०० र ५०० कतारी रियल गरि ४ तहका टिकट शुल्क निर्धारण गरिएको छ।बिहान ११ बजे गेट खुल्ने र साढे १२ बजेदेखि चाहि कार्यक्रम सुरु हुने बताएको छ।टिकट पाउन सहज होस भन्ने उदेश्यले आयोजकले अनलाईन टिकट http://www.q-tickets.com बाट सजिलै संग लिन सकिने छ ।टिकट होल्डरहरुका लागि कतारका विभिन्न स्थानबाट यातयातको समेत व्यवस्थापन गरिएको आयोजकले जनाएको छ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न