गृहपृष्ठ ∕ समाचार ∕ नाराबाजी गर्दै संसद भवन भित्रै छिरे लघुबित्त पीडितहरु डरलाग्दो बन्यो स्थिति नाराबाजी गर्दै संसद भवन भित्रै छिरे लघुबित्त पीडितहरु डरलाग्दो बन्यो स्थिति दीप संञ्चार फागुन १४, २०८० गते १६:३७ मा प्रकाशित सरकारले माग नसुनेको भन्दै लघुवित्त पीडितहरुले संसद् भित्र पसेर आन्दोलन गरेका छन् । पिडितहरुले संसद भित्र छिरेर नाराबाजी गर्दा बिरोध गरेका हुन् ।सरकारले संघीय संसद वरपरका क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । अझ संघीय संसदभित्र प्रवेश पास बिना प्रवेश गर्न पाईदैन । तर उनीहरुले आफ्नो मागलाई सरकारले पटक पटक बेवास्था गरेको भन्दै आज सोमबार भने संसद भवनभित्रै प्रवेश गरेका हुन । लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिंडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु सोमबार संसद् भवनभित्रै प्रवेश गरेका हुन् ।आफ्नो पिडाको सुनुवाई नभएको भन्दै कडा सुरक्षले घेरिएको संसदमा जबर्जस्ति प्रवेश गरेर आन्दोलन गरेका हुन्। घरमा बस्न नसक्ने अवस्था आयेस्पछी पिडितहरु आन्दोलनमा उत्रिएर संसद छिरेको पिडितको गुनासो छ। सरकाले नीति नल्याए सम्म घर नफर्कने येही आन्दोलनमा बस्ने पिडितहरुको भनाइ छ। संसद बैठक चलिरहेका बेला पिडितहरु २ नबर गेटबाट जबजस्ती गरेर संसद भवन छिरेका थिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा