गृहपृष्ठ ∕ अपराध ∕ प्रहरीलाई छुरा प्रहार गरि फरार युवक पक्राउ प्रहरीलाई छुरा प्रहार गरि फरार युवक पक्राउ दीप संञ्चार फागुन २२, २०८० गते २०:५४ मा प्रकाशित काठमाडौँ- प्रहरीमाथि छुरा प्रहार गरि फरार रहेका एक जना युवक पक्राउ परेका छन्।दार्चुलामा माघ ७ गते ड्युटीमा खटिएका २ जना प्रहरीमाथि छुरा प्रहार गरि फरार भएका महाकाली १ दहका २३ वर्षिय उमेश कुँवरलाई प्रहरीले सोमबार पक्राउ गरेको छमहाकाली नगरपालिका ४ पुलघाटबाट कुँवरलाई पक्राउ गरेको हो। कुँवरले आफ्नै श्रीमती धनिशा कुँवरलाई घरमै बन्धक बनाई कुटपिट गर्ने गरेको भनि प्रहरी उजुरी परेको थियो। उजुरी कै आधारमा सामुदायिक प्रहरी केन्द्र वांगावगडबाट खटिएको प्रहररी टोली कुँवरको घरमा पुग्दा प्रहरी हवल्दार जय बहादुर खड्का र प्रहरी जवान डम्मर ठगुन्ना माथी छुरा प्रहार गरि घाइते बनाएर कुँवर फरार भएका थिए।कुँवर घटना घटेकै दिनबाट भारतमा लुकिछिपी बस्दै आएको र सोमबार नेपाल प्रवेश गर्दैगर्दा महाकाली नगरपालिका ४ स्थित पुलघाट बाट पक्राउ परेका हुन्। पक्राउ परेका कुँवर माथि अपहरण तथा बन्धकी, ज्यानमार्ने उद्योग र जबरजस्ती करणीको मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ।क्याटेगोरी : अपराध, समाचारट्याग : #पक्राउ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न