गृहपृष्ठ ∕ ग्लोबल ∕ कतार एक्स्पोमा नेपाल नेसनल डे(Nepal National Day) मनाईने कतार एक्स्पोमा नेपाल नेसनल डे(Nepal National Day) मनाईने शारदा भुजेल फागुन २५, २०८० गते १:५३ मा प्रकाशित दोहा– कतार एक्स्पोमा नेपाल नेसनल डे(Nepal National Day) मनाईने भएको छ।नेपाली दूतावास कतारको आयोजना र नेपाल व्यवसायी संघ कतार साथै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्,कतारको सहआयोजनामा नेपाल नेसनल डे(Nepal National Day) मनाईने भएको हो।गत २ अक्टोबर २०२३ देखि सुरु भएको कतार एक्स्पोमा मार्च ८ गते शुक्रबारका दिन नेपाल नेसनल डे मनाईने कार्यक्रमका डेपुटी कमिस्नर जेनेरल(Deputy commissioner General) कृष्ण पन्थीले जानकारी दिएका छन।कार्यक्रममा नेपाललाई विश्वभर चिनाउन नेपाली संस्कृति, झल्काउने भेषभुषा,पहिरन, हलो, डोको, नाङलो र नेपाली संस्कृति झल्कने विभिन्न जातिहरुको झाँकीहरुको साथमा चौथो एनआरएन आईडलको बिजेताहरु रुस्तम तामाङ र निरु श्रेष्ठको साङितिक प्रस्तुति रहने पन्थीले जानकारी दिए।कार्यक्रममा उपस्थितिका लागि कतारमा स्थापित सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधि ,पत्रकार, सामाजिक अभियन्ता, बुद्दिजिबि साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा आयोजकले अनुरोध गरेको छ।हरियो मरुभुमी राम्रो वातावरणको नाराका साथ अल बिद्दा पार्कमा जारी आधुनिक कृषि सम्बन्धि एक्स्पो मध्यपूर्व तथा उत्तर अफ़्रिकि क्षेत्रमा नै पहिलो पटक कतारले आयोजना गरेको हो।एक्स्पो मार्च २८ सम्म चल्नेछ। क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न