गृहपृष्ठ ∕ ग्लोबल ∕ कतारमा ११४औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाइदै कतारमा ११४औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाइदै शारदा भुजेल फागुन २५, २०८० गते २:०८ मा प्रकाशित दोहा– कतारमा ११४औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाइने भएको छ।नेपाली महिला समाज कतार तथा गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् कतारको महिला विभाग र श्रमिक सचेतना तथा परामर्श विभागको संयुक्त आयोजनामा ११४औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाइने भएको हो।मार्च ८ तारिक शुक्रबारका दिन सनैया स्थित फुलबारि रेस्टुरेन्टमा शुभकामना आदानप्रदान साथै सचेतना कार्यक्रम गरेर ११४औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउन लागिएको हो।कतारमा रहेका सम्पुर्ण नेपाली दिदीबहिनीहरुलाई विशेष गरि कार्यक्रममा उपस्तिथिको लागि आयोजकले अनुरोध गरेको छ।११४ औं अन्तर्राष्ट्रिय नारी दिवस “महिलामा लगानी गरौं प्रगतिलाई गति दिऔं”भन्ने मुल नाराका साथ मनाइदै छ।नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ। क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न