गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली जनसम्पर्क समिती कतारद्वारा”बृहत् इफ्तार कार्यक्रम सप्पन्न नेपाली जनसम्पर्क समिती कतारद्वारा”बृहत् इफ्तार कार्यक्रम सप्पन्न दीप संञ्चार चैत्र २६, २०८० गते १३:४५ मा प्रकाशित दोहा-नेपाली जनसम्पर्क समिती कतारले”बृहत् इफ्तार कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न गरेको छ ।इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा नेपाली जनसम्पर्क समिती कतारले”बृहत् इफ्तार कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न गरेको हो।न्यु सलाता स्थित कतार च्यारिटीको हलमा आयोजना गरिएको कार्यक्रममा जनसम्पर्क समिति कतारका कार्यबाहक सभापती ठाकुर कुमार परियारको सभापतित्व तथा कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा इस्लामिक धर्मावलम्बीहरु तथा मौलानाहरु, एन आर एन ए एन सि सी कतार, वैचारिक संगठन, लगायतको बाक्लो उपस्थिति रहेको थियो ।जनसम्पर्क समिती कतारका सह-महामन्त्री खगेन्द्र खनालको स्वागत मन्तव्य रहेको कार्यक्रमको शुभारम्भ मौलाना ईशहाक नदबिले कुरान तिलावतबाट गरेका थिए ।कार्यक्रममा मौलाना नजिर मियाले रमजान महिना र रोजाको महत्त्वका बारे बयान गरेका थिए । त्यसैगरी मौलाना काशिम राइनले इस्लाम धर्म र हिन्दु धर्मका समानताका बुँदामाथी प्रकाश पारेका थिए।कार्यक्रमको सहजीकरण संस्थाका महामन्त्री केदारनाथ भुसालले गरेका थिएक्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न