श्रीमतीले गरिन् श्रीमानको घाँटी रेटेर हत्या

काठमाडौँ: श्रीमान हत्याको आरोपमा दाङकी एक महिला पक्राउ परेकी छिन । घोराही उपमहानगरपालिका–१८ बस्ने ४२ बर्षीया होटी वलीलाई प्रहरीले हिजो साँझ पक्राउ गरेको हो।
होटीका श्रीमान ५५ वर्षीय ओबिराम वलीको अस्ति निधन भएको थियो । राति घरनजिकै घाइते अवस्थामा भेटिएका उनको उद्धार गरि स्थानीयले उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।
त्यसपछि प्रहरीले घटनाको अनुसन्धान गर्दा होटीले धारिलो हतियार प्रहार गरी ओबिरामलाई घाइते बनाएको खुलेको हो । स्थानीहरुले पनि श्रीमतीकै कारण ओबिरामको हत्या भएको दावी गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी सहायक निरीक्षक हरीप्रसाद चौधरीले जानकारी दिए ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #हत्या
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
- दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
तपाईको प्रतिक्रिया दिनुहोस