Techie IT
×
गृहपृष्ठसमाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)

गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)


काठमाडौँ। उत्तम कोदे द्वारा लेखन निर्देशन मा व्यङ्ग्यात्मक गाइजात्रा–२०८१ ‘बसी बियालो’ सार्वजनिक भएको छ ।

 

आरोन इन्टरटेनमेन्ट नामक युट्युवबाट भिडियो सार्वजनिक भएको छ । यसपटकको गाइजात्रामा पुराना राजनीतिक स्थापित दलहरुको कार्यशैलीलाई बसी–बियालो भएको व्यङ्ग्यात्मक शैलीमा देखाइएको छ ।

 

कलाकार कमल मैनालीले माधव नेपालको भूमिकालाई प्रस्तुत गरिएको छ। त्यस्तै कलाकार पिताम्बर चापागाईले नयाँ दल रवि लामिछानेको भूमिका निभाई जनताको पक्षमा आवाज बुलन्द गरेका छन् गाइजात्राको “नरोउ–नरोउ नेपाली जनता, भोट हाल्यौ कसलाई भनत” भन्ने यथार्थपरक गीत समेत प्रस्तुत गरिएको छ ।
गाईजात्रा २०८१ बसी-वियालो साथमा चटक |

 


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस