गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ देउखुरीमा टेक्टर दुर्घटना ३ को मृत्यु देउखुरीमा टेक्टर दुर्घटना ३ को मृत्यु दीप संञ्चार कात्तिक १५, २०७६ गते १७:५३ मा प्रकाशित दाङ्ग, देउखुरीमा आज शुक्रवार टेक्टर दुर्घटना हुदा तिन जनाको घटनास्थल मै ज्यान गएको छ भने २६ जना घाइते भएका छन् ।घाइते मध्ये ४ जनाको अबस्था गम्भीर रहेको छ । देउखुरीको गढवा गाउपालिका वडा न ६ मनिकापुरबाट पिकनिक खान गएर फर्किने क्रममा सोहि गाउपालिका वडा न ५ को चिसापानी भन्ने ठाउमा रा १ त् २३९३ न को टेक्टरको ट्रली पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अहिले सम्म तिन जनाको ज्यान गैसकेको दङ्ग प्रहरी प्रबक्ता बिनोद बिक्रम शाहले बताए ।ज्यान जानेमा गढवा गाउपालिका वडा न ६ मनिकापुरकी १२ बर्षिया मिनु पुन, सिमा परियार र सुनिता पुन मगर रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिएका छन । मृतकको शब् पोस्ट मार्टमका लागि लमही अस्पताल पठाईएको छ ।घाइतेहरुको जिल्ला बाहिर रिफर गरिएको प्रहरी निरीक्षक थपलियाले बताएका छन ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न