गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ कपिलबस्तुमा प्रशासनले लगाएको कर्फ्यु आजबाट हट्यो कपिलबस्तुमा प्रशासनले लगाएको कर्फ्यु आजबाट हट्यो दीप संञ्चार कात्तिक १६, २०७६ गते १०:३५ मा प्रकाशित काठमाण्डौ, प्रशासनले लगाएको कर्फ्यु हाते पछी कपिलबस्तुको जनजीबन सामान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बिहीबार देखि लगाएको कर्फ्यु आजदेखि हटाएको छ । केहि दिन अघि मूर्ति विर्सजनलाई लिएर हिंसा उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले कृष्णनगरमा कर्फ्यु जारी गरेको थियो ।कर्फ्यूको अवज्ञा गर्दा प्रहरीको गोलि लागेर भारत घर भै नेपालमा ब्यबसायी गर्ने सुरज कुमार पाण्डेको मृत्यु भएपछि त्यहाँको स्थिति तनावपूर्ण भएको थियो ।प्रमुख जिल्ला अधिकारीले सुचना जारी गर्दे जिल्लाको शान्ती सुरक्षा सामान्य रहेको र शनिबार बिहान ६ बजेदेखि लागूहुने गरि कर्फ्युको आदेश फिर्ता लिएको बताए।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा