नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
दोहा– ११५ औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा कतारमा रक्तदान कार्यक्रम हुने भएको छ ।
नेपाली महिला समाज कतारको आयोजना र नेपाली रक्तदाता संघ कतारको समन्वयमा ११५ औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा कतारमा रक्तदान कार्यक्रम हुने भएको हो।
मार्च १४ तारिक शुक्रबारका दिन हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाली महिला समाज कतारका अध्यक्ष माया केसीले जानकारी दिएकी छन।
नेपाली महिला समाज कतारले बिगतका दिनहरुमा अन्तरास्ट्रिय नारी दिवसको अवसरमा विभिन्न सांस्कृतिक तथा सचेतना कार्यक्रम गरेर मनाए पनि यो पटक मुस्लिम धर्मावलम्बीहरुको रमजान परेकाले यस् समयमा पुन्यको काम रक्तदान कार्यक्रमको आयोजना गरिएकोले कतारमा स्थापित वैचारिक, सामाजिक, व्यावसायिक, सामुदायिक साहित्यिक संघ संस्थासहित दोहावासी सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा उपस्तिथित भईदिन रक्तदान गरि दिन के सी अनुरोध गरेकी छन।
रक्तदान कार्यक्रम बिहान ८ बजेबाट दिउँसो १ बजे सम्म चल्नेछ।
“
क्याटेगोरी : समाचार, अन्य
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ४नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
ताजा अपडेट
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
- दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
तपाईको प्रतिक्रिया दिनुहोस