गृहपृष्ठ ∕ ग्लोबल ∕ कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न दीप संञ्चार चैत्र १, २०८१ गते १२:२१ मा प्रकाशित दोहा– नेपाली महिला समाज कतारले ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस सामाजिक तथा पुण्यको कार्यक्रम गरेर मनाएको छ ।मुस्लिम धर्मावलम्बीहरूको रमजानको अवसरमा१५० जना श्रमिकहरूलाई इफतारी गरेर नेपाली महिला समाज कतारले ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस सामाजिक तथा पुण्यको कार्यक्रम गरेर मनाएको हो ।समाजले सनैयाको स्ट्रिट न ४३ मा अवस्थित श्रमिकहरुको बासस्थानमा पुगी १ सय ५० जना श्रमिकहरुलाई ईफ्तारी उपलव्ध गराएको हो। समाजका अध्यक्ष माया केसी, समाजका बिभीन्न पदाधीकारी, एनआरएनए आईसिसी सदस्य तेज कटुवाल, पत्रकार लगायतका विभीन्न ब्यक्तिहरु ईफ्तारी सहित त्यहा पुगेका थिए।ईफ्तारी ग्रहण गर्दै श्रमिकहरुले महिला समाजलाइ धन्यवाद ज्ञापन गर्दै खुसी साटे । हजारौ रियालको खर्च गरेर हलमा गरीने आशन भाषण भन्दा पर रहेर बिशुद्द श्रमिकहरुलाई ईफ्तारी उपलव्ध गराईएको हो।महिला समाज कतारले प्रवासमा रहेका विभिन्न महिला दिदीबहिनीहरूका समस्याका समाधानका साथै सामाजिक कार्यहरू गर्दै आइरहेको छ। समाजले बिगतका दिनहरुमा दिवसको अवसरमा विभिन्न सांस्कृतिक तथा सचेतना कार्यक्रम गरेर मनाए पनि यो पटक फरक शैलीमा मनाएको हो ।साथै समाजले शुक्रबार बिहान रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको थियो। क्याटेगोरी : ग्लोबल, समाचार, समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै