गृहपृष्ठ ∕ समाचार ∕ सुनकोशी दुर्घटना अपडेट – मृत्यु हुनेको संख्या ९ पुग्यो सुनकोशी दुर्घटना अपडेट – मृत्यु हुनेको संख्या ९ पुग्यो दीप संञ्चार कात्तिक १७, २०७६ गते १६:१८ मा प्रकाशित काठमाडौँ, सुनकोशी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । दोलखाबाट काठमाडौँ आउँदै गरेको बस सिन्धुपाल्चोकको सुकुटे बीच नजिकै दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको हो । दुर्घटनामा ४७ जना घाइते भएको र उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए ।उनका अनुसार उद्धार कार्य जारी रहेकोले मृत्यु र घाइते हुनेहरुको संख्या बढ्न सक्छ । दुर्घटनास्थल भन्दा केही तल थप तीनजनाको शव भेटिएको सुचना प्राप्त भएकोले प्रहरी त्यसतर्फ जाँदै गरेको डीएसपी काफ्लेले बताए ।अहिले बसलाई क्रेनको सहायताले नदीबाट बाहिर निकालिएको छ । दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुकुटे बीच नजिकै सुनकोशी नदीमा दुर्घटनाग्रस्त भएको हो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा