गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ क्षेत्र नम्वर ३ प्रदेश‘ख’मा बिमला दाङ क्षेत्र नम्वर ३ प्रदेश‘ख’मा बिमला दीप संञ्चार कात्तिक १७, २०७६ गते २०:४४ मा प्रकाशित दाङ्ग, नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले दाङले प्रदेश सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको छ ।नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले दाङ क्षेत्र नम्वर ३ प्रदेश‘ख’मा स्वर्गीय नेता उत्तर कुमार ओलीकी पत्नी बिमला वलीलाई उमेद्वार बनाउने भएको हो ।शनिबार बसेको नेकपाको सचिवालय बैठकमा दाङमा हुने प्रदेशसभाको निवार्चनमा वलीलाई टिकट दिने बिषयमा अनौपचारिक निर्णय भइसकेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले दाङले बताएको छ ।बिमला वलीलाई टिकट दिन सचिवालयका सबै सदस्य राजि भएको बताउदै औपचारिक निर्णय भने अब बस्ने सचिवालय बैठकले गर्ने भएको छ । दाङ क्षेत्र नम्वर ३ प्रदेशसभा‘ख’का सांसद उत्तरकुमार वलीको दुर्घटनामा निधन भएपछी खाली भएको थियो । त्यस क्षेत्रमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।नेकपा दाङले उपनिर्वाचनकालागि बिमला वली,चूर्णबहादुर वली र शोभाराम बस्नेतको नाम सिफारिस गरेको थियो । स्रोतका अनुसार नेकपाका नेताहरुले शोभाराम बस्नेतलाई अब हुने राष्ट्रियसभा सदस्यको उमेद्वार बनाउने सहमती समेत गरेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न