गृहपृष्ठ ∕ समाचार ∕ म्याग्दीमा बस दुर्घटना ४ को मृत्यु म्याग्दीमा बस दुर्घटना ४ को मृत्यु दीप संञ्चार कात्तिक १७, २०७६ गते २१:३२ मा प्रकाशित काठमाण्डौ, दोलखाबाट काठमाण्डौ आउदै गरेको यात्रु बस दुर्घटना भएको केहि समय बित्न नपाउदै म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिममा पनि आज आइतबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको घटनास्थल मै ज्यान गएको प्रहरीले जनाएको छ ।ज्यान जानेमा रवि जुग्जाली र आयुष जुग्जालीको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक ध्रुवप्रसाद शर्माले बताए । अन्य दुई मृतकको भने सनाखत हुन सकेको छैन । दुर्घटनामा परि १८ जना घाइते भएका छन् ।घाइतेको दरवाङ स्वास्थ्य चौकीमा सामान्य उपचारपछि बेनी अस्पतालमा ल्याउने तयारी भइरहेको छ । दरबाङबाट यात्रु लिएर गएको ग१ख ४४७६ नम्बरको बस बिमको घुम्तीमा दुर्घटना भएको हो ।प्रहरी निरीक्षक शर्माका अनुसार मृतकको शव गाडीले च्यापिएको अवस्थामा भेटिएका थिए । बसमा ३० जना यात्रु रहेको बुझिएको छ ।कच्ची सडकको घुम्तीमा बस मोड्ने क्रममा दुर्घटना भएको हुने सक्ने शर्माले बताए । मोबाइल नेटवर्कले काम नगरेकाले थप विवरण प्राप्त हुन सकेको छैन ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदैनेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदैनेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ३हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ताजा अपडेट कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै