गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ जनताको बस्तीबस्तीमा प्रदेश सांसद- शर्मा जनताको बस्तीबस्तीमा प्रदेश सांसद- शर्मा प्रिया स्मृती गजमेर कात्तिक २१, २०७६ गते १६:३६ मा प्रकाशित दाङ्ग, दाङ्ग क्षेत्र न १ का प्रदेश सभा सदस्य रेवतीरमण शर्मा प्रदेश सरकारले उपलब्ध गराएको निवास बुटवल भए पनि धेरै जसो उनि दाङ्गको लमहीमा बस्ने गर्दछन ।निकै लामो संघर्ष र राजनीति बुझेका उनि जनताको सेवामै बिषेस चासो लिने गर्दछन । जाने पर्ने भयो भने मात्र उनि बुटवल जाने गर्दछन नत्र आफ्नै निर्बाचन क्षेत्रमा कहा के भैरहेको छ भन्दै जनताको बस्ति बस्तीमा पुगेर समस्या संकलन गर्ने गर्दछन ।धेरै जसो नेताहरु कतै सरकारी सुबिधा लिने र आफ्नै सम्पतिको प्रयोग गर्दै बडो हाईफाई गर्ने गरेका छन् तर म सामान्य र आफ्नै तरिकाले जनताको माझमा पुग्ने गरेको छु, म बाचुन्जेल जनताको सेवामा लाग्ने छु शर्माले भने ।सुरक्षित वासको पहल :यसै बीच नेताको घर दैलोमा लमही नगरपालिका वडा नम्बर ४ बुटकौवा लगायत त्यस क्षेत्रका नागरिकको सुरक्षित वासको लागि दाङ्ग क्षेत्र न १ का प्रदेश सभा सदस्य रेवतीरमण शर्माले बिशेष पहल लिएका छन् ।राप्ती नदिको कटानका कारण त्यस बस्ति उच्च जोखिममा परेको छ । शुक्रबार उर्जा तथा जलस्रोत मन्त्री बर्षमान पुन, प्रदेश न ५ का मुख्यमन्त्री शंकर पोख्रेल लगायतको उपस्थितिमा घोराहीमा बिशेष कार्यक्रम हुदै छ ।बिहिवार प्रदेश सभा सदस्य रेवतीरमण शर्माले प्रगन्ना तथा वड्कापथ व्यवस्थापन कार्यालय तथा जनताको तटबन्ध कार्यालयका प्रमुख सहित इञ्जिनियर, जलउपभोक्ता समितिका पदाधिकारी संग स्थलगत निरिक्षण गरेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न