गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गबाट भ्रमण गएको बस दुर्घटना दाङ्गबाट भ्रमण गएको बस दुर्घटना प्रिया स्मृती गजमेर कात्तिक २२, २०७६ गते १५:२३ मा प्रकाशित दाङ्ग, दाङ्गको लमही नगर पालिका वडा न ८ स्थित राप्ती माबि उच्चानिम्बु बाट भ्रमणमा गएको बस नवलपरासीको मध्यबिन्दु नगरपालिका १५ मुरली खोलामा दुर्घटना भएको छ ।दुर्घटनामा १४ जना घाइते भएका छन । ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दाघाट सुस्ता पुर्ब नवलपरासीका डिएसपी अर्जुन रानाभाटले बताए ।सोहि बिद्यालयका कक्षा ९ देखि ११ कक्षा सम्मका बिद्यार्थीहरु भ्रमणमा गएको बताईएको छ ।बिद्यार्थीहरुको अबस्था सामान्य रहेको र बस चालकको अबस्था भने गम्भीर रहेको उनले बताए । घाइतेहरुको अहिले चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । घटनाको थप विवरण आउन बाकि छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न