गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ लमहीमा ‘जेसिज सप्ताह’ सुरु लमहीमा ‘जेसिज सप्ताह’ सुरु प्रिया स्मृती गजमेर कात्तिक २४, २०७६ गते १६:५२ मा प्रकाशित दाङ्ग, लमही जेसिजको जेसिज सप्ताह २०१९ को प्रभातफेरी तथा उद्घाटन कार्यक्रम आज आईतवार लमहीमा सम्पन्न भएको छ ।लमही जेसिजका अध्यक्ष शिवशंकर गुप्ताको सभापतित्व एवं लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यमा जेसिज सप्ताह कार्यक्रमको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसील उद्घाटन गरेका हुन् ।कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख केसीले नेपाल जेसिजले युवाहरूलाई संगठन गरि अनुशासन र म¥यादित रुपमा विभिन्न सकारात्मक काम गर्दै आएको बताउदै, युवा शक्तिलाई डो¥याउने पहिलो संस्था नेपाल जेसिज रहेको बताएका छन् । कार्यक्रममा नगर प्रमुख केसीले नेपाल जेसिजले निर्भाह गर्नूपर्ने भुमिका सकारात्मक पक्षबाट निभाएको भन्दै, समाजलाइ सकारात्मक दिशा तर्फ लैजना लमही जेसिजको महत्वपूर्ण भुमिका रहेको बताएक छन् ।कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बिमबहादुर केसी, नेपाल जेसिज राष्ट्रिय उपाध्यक्ष लालमणि भण्डारी, लमही जेसिजका पूर्व अध्यक्ष उमाकान्त चौधरी, लमही खानेपानी तथा सरसफाइ उपभोक्त समितिका अध्यक्ष डन्डिराम चौधरी, त्रिभुवन नगर जेसिज घोराहीका अध्यक्ष बसन्तराज अधिकारी, पत्रकार केपि घिमिरे लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।जेसिज सप्ताह कार्यक्रमको बारेमा सप्ताह निर्देशक सपना पाण्डेले जानकारी गराएकी थीइन । भोलि सोमवार गढवा गाउँपालिका वडा नम्बर ८ कोइलावासमा भिजिट नेपाल २०२० प्रवद्धन कार्यक्रम रहेको छ । कार्यक्रमको सहजिकरण फणाधर ढकालले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न