गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ बाँकेको कोहलपुरमा सिलेंण्डर ग्यास बिस्फोट, एक घाइते बाँकेको कोहलपुरमा सिलेंण्डर ग्यास बिस्फोट, एक घाइते प्रिया स्मृती गजमेर कात्तिक २६, २०७६ गते १७:५९ मा प्रकाशित दाङ्ग, बाँकेको कोहलपुरमा मंगलबार आज सिलेंण्डर ग्यास बिस्फोट भएको छ ।कोहलपुर नगरपालिका वडा नं. ११ न्यूरोड गोलपार्क नजिकै चुडामनी शर्मा घरमा सिलेंण्डर ग्यास बिस्फोट भएको बांके प्रहरी प्रबक्ता शिब बहादुर सिंहले बताए । आज अपरान्ह ३ बजे भएको बिस्फोटमा परी घरधनी शर्मा गम्भीर घाईते भएका हुन् ।बिस्फोट लगत्तै शर्मालाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो त्यहा उनको उपचार सम्भव नभए पछि नेपालगन्ज रिफर गरीएको छ । बिस्फोट हुदा घरमा अरु कोही नभएकाले मानविय क्षती हुन नपाएको प्रहरी प्रबक्ता सिंहले जानकारी दिएका छन ।बिस्फोटबाट घर पूर्ण रुपमा क्षतीग्रस्त भएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न