गृहपृष्ठ ∕ प्रदेश खबर ∕ आवश्यक जनशक्ति उत्पादन गर्न शिक्षामा लगानी -सभासद शर्मा आवश्यक जनशक्ति उत्पादन गर्न शिक्षामा लगानी -सभासद शर्मा प्रिया स्मृती गजमेर कात्तिक २८, २०७६ गते १६:३३ मा प्रकाशित दाङ्ग, प्रदेश सभा सदस्य रेवतीरमण शर्माले देशलाई आवश्यक जनशक्ति उत्पादन गर्न शिक्षामा लगानी लगाउन सरकारले प्राथमिकतामा राखेको बताएका छन ।एन प्याब्सन दाङको आयोजनामा प्राथमिक तह जिल्ला स्तरीय बृहत खेलकुद प्रतियोगिताको लमहीमा उद्घाटन गर्दै सांसद शर्माले शिक्षाको विकासबाट समृद्धि हाँसिल गर्न सकिने बताएका हुन ।एन प्याब्सनका जिल्ला अध्यक्ष भिमबहादुर बुढाथोकीको अध्यक्षता तथा सांसद रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।प्रतियोगितामा जिल्ला भरका १६ विद्यालयको सहभागीता रहेको छ । कार्यक्रममा एन प्याब्सनका प्रदेश ५ का अध्यक्ष सुवोध कुमार डाँगी, प्रदेशका सदस्य टोपेन्द्र खनाल लगायतले मन्तब्य व्यक्त गरेका थिए ।कार्यक्रम संयोजक बिक्रान्त ज्ञवालीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव ठाकुर प्रसाद डाँगीले गरेका थिए ।क्याटेगोरी : प्रदेश खबर, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न