गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ भैसी बिमाको रकम कृषकलाई प्रदान भैसी बिमाको रकम कृषकलाई प्रदान प्रिया स्मृती गजमेर कात्तिक २९, २०७६ गते १६:१३ मा प्रकाशित दाङ्ग, नेपाल महिला सामुदायिक लघुबित्त लिमिटेडले उधम बिकाश कार्यक्रम अन्र्तगत भैसी बिमा गरे बाफतको ९० हजार रुपैयाको चेक देउखुरीका एक भैसीपालक कृषकलाई प्रदान गरेको छ ।केन्द्रले पहिलो पटक भैसिबिमा बाफतको रकम पशुपालक कृषकलाई प्रदान गरेको केन्द्रका लमही शाखा अधिकृत पुस्पा पुलामीले जानकारी दिएकी छन् ।लघुबित्त लिमिटेड अन्र्तगत गठन भएको सिंगेखोला सामुदायिक सेवा केन्द्र नम्बर १ सय ४६ का सदस्य तथा भैसी पालक कृषक रेश्मा भारतीलाई ९० हजार रुपैयाको चेक नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाहले एक कार्यक्रमका बिच आज प्रदान गरेकी हुन् ।चेक हस्तान्तरण कार्यक्रममा बोल्दै महासंघका उपाध्यक्ष शाहले बिमा बाफतको रकमले उधमिलाई राहात पुगेको भन्दै पशु मरेपनि बिमाले पशुपालक कृषकलाई ब्यबसायमा टिक्न सक्ने आधार खडा गरेको बताईन ।भारतीले महिला सामुदायिक लघुबित्त लिमिटेडको उधम बिकाश कार्यक्रममा आबद्ध भएर आर्य आर्जनका लागी १ लाख रुपैयाको कर्जा लिएर गत असार महिनामा दुध दिने भैसी किनेकी थिइन् ।किनेको भैसि तिन महिना मै मरेपछि भैसी बिमा गरेकी भारतीले बिमा बाफतको ९० हजार रुपैया पाएकी हुन् । उधम बिकाश कार्यक्रमले उधमिहरुको हितको लागी निक्षेप तथा कर्जा सुरक्षण कोष अन्र्तगत पशुपालक कृषकहरुको पशु बिमा गर्दे आएको केन्द्रले जनाएको छ ।गत चैत्र महिना देखि उधमबिकाश कार्यक्रम अन्र्तगत केन्द्रले शुरु गरेको पशुबिमा कार्यक्रममा देउखुरी क्षेत्रका गाई भैसी, बाख्रा गरि १ हजार पशुको बिमा गरिएको उधम बिकाश अधिकृत अनिल चौधरीले बताए ।पशु खरिद गरेको मुल्यको १ प्वाईन्ट ५ प्रतिशतको दरले पशुपालक कृषकले बिमा गरेबाफतको पैसा बुझाउनु पर्ने हुन्छ । रकम हस्तान्तरण कार्यक्रमको सचालन लघुबित्त कार्यक्रम लमही शाखाका शाखा अधिकृत पुस्पा पुलामीले गरेकी थिइन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न