गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ ब्राउन सुगर सहित दाङ्गबाट ८ जना पक्राउ ब्राउन सुगर सहित दाङ्गबाट ८ जना पक्राउ प्रिया स्मृती गजमेर मंसीर ८, २०७६ गते १३:५३ मा प्रकाशित दाङ्ग, दाङ्ग प्रहरीले लागु औषध ब्राउन सुघर सहित शनिवार घोराही बाट आठ जनालाई पक्राउ गरेको छ ।लागु औषध कारोवार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा सादा पोसाकमा गएको प्रहरी टोलीले १० ग्राम ब्राउन सुघर सहित पाँचजनालाई घोराही उपमहानगरपालिका वडा नं १४ बसपार्क बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।त्यस्तै घोराही उपमहानगरपालिका वडा नं १३ बाह्रकुने दह नजिकैबाट ३० ग्राम २ सय ३० मिलिग्राम ब्राउन सुगर सहित थप तिन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिएका छन् ।पक्राउ पर्नेहरुमा घोेराही १३ का बिशाल पुन,घोराही १४ का बिशालसिंह नेपाली,घोराही कै महेश वली,आलोक डाँगी,प्रविन वली,रहेका छन । त्यसैगरी रुकुम पश्चिम बाफिकोटका शेरबहादुर खत्री,रुकुम पुर्व भुमेका तपजित घर्ती मगर र घोराही १३ का अभिनास थापा रहेका छन ।उनिहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ परिच्छेद ३ दफा २२ ग वमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न