गृहपृष्ठ ∕ समाचार ∕ त्रिचन्द्र कलेजका प्रमुख बिद्यार्थीद्वारा कुटिए त्रिचन्द्र कलेजका प्रमुख बिद्यार्थीद्वारा कुटिए दीप संञ्चार मंसीर ९, २०७६ गते १४:४७ मा प्रकाशित काठमाण्डौ, बिद्याथीहरुले काठमाण्डौ स्थित त्रिचन्द्र कलेजका प्रमुख प्रदीप बहादुर न्यौपानेलाई कलेज परिसरभित्र कुटपिट गरेका छन् ।बढाइएको बिज्ञान संकायको शुल्क तत्काल फिर्ता लिनुपर्ने बिद्यार्थीहरुको माग भएपनि कलेजले शुल्क नघटाएपछि बिद्याथीहरुले कुटपिट गरेको प्रहरीले जनाएको छ ।महानगरिय प्रहरी परिसर काठमाडौँका डिएसपि होबिन्द्र बोगटीका अनुसार प्रमुख न्यौपानेलाई कलेज प्रवेश गर्ने बित्तिकै हात पात गरेको जानकारी दिए ।प्रमुख न्यौपानेलाई वीर अस्पतालमा उपचारका लागि लगिएको र उनको अहिले उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु ब्राजिलबाट स्वदेश फर्किए बालेन