गृहपृष्ठ ∕ समाचार ∕ सल्यानमा सरकारी गाडी नेकपाद्वारा दुरुपयोग सल्यानमा सरकारी गाडी नेकपाद्वारा दुरुपयोग प्रिया स्मृती गजमेर मंसीर १४, २०७६ गते ७:१८ मा प्रकाशित दाङ्ग, सल्यानको कुमाख गाँउपालिकाका अध्यक्षले प्रयोग गर्ने सरकारी गाडीको दुरुपयोग भएको छ । सल्यानको कुमाख गाँउपालिका अध्यक्ष दिलमाया बुढा चढ्ने बा २ झ ४२४६ नम्बरको सरकारी गाडी सहित ७र८ वटा सरकारी मोटरसाईकल प्रयोग गरी गएराती प्रचार प्रसार गरिएको छ ।नेकपाका कार्यकर्ताले सरकारी नम्बर प्लेट भएका ५÷७ वटा मोटरसाईकल र गाडी साँझ ७ बजे मतदाता भड्काउने नेकपालाई भोट हाल्नु भन्न लगाउने उद्देश्यले गाँउ प्रवेश गरेको नेपाली कांग्रेस सल्यानका सभापती गणेश चन्दले बताए ।उनीहरु आचार संहिता उलंघन गरेर गएको देखे पछी कांग्रेसका कार्यकर्ताले पछ्याउदै गएको र कांग्रेसका कार्यकर्ताले आफुहरुलाई पछ्याउदै आएको देखेर उनीहरु राति ९ बजे फर्किएको सभापती चन्दले बताए ।आचारसंहिता उलंघन भएको हामीले सिडियो, सल्यान प्रहरी प्रमुख,निर्वाचन कार्यालय प्रमुख समेतलाई जानकारी गरायौ तर सुनुवाई भएन त्यसैले यहाँ प्रहरीको पनि मिलेमतो रहेको हाम्रो आशंका छ सभापति चन्दले भने ।यता यो बिषयमा सल्यान प्रहरी प्रबक्ता ढकेंद्र खतिवडासंग बुझ्दा सरकारी गाडी प्रचारमा प्रयोग नभएको र सुरक्षाका हिसाबले सबै सरकारी गाडी प्रहरी कार्यालय मै राखिएको प्रतिक्रिया दिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न