गृहपृष्ठ ∕ समाचार ∕ सल्यानमा सरकारी गाडी नेकपाद्वारा दुरुपयोग सल्यानमा सरकारी गाडी नेकपाद्वारा दुरुपयोग प्रिया स्मृती गजमेर मंसीर १४, २०७६ गते ७:१८ मा प्रकाशित दाङ्ग, सल्यानको कुमाख गाँउपालिकाका अध्यक्षले प्रयोग गर्ने सरकारी गाडीको दुरुपयोग भएको छ । सल्यानको कुमाख गाँउपालिका अध्यक्ष दिलमाया बुढा चढ्ने बा २ झ ४२४६ नम्बरको सरकारी गाडी सहित ७र८ वटा सरकारी मोटरसाईकल प्रयोग गरी गएराती प्रचार प्रसार गरिएको छ ।नेकपाका कार्यकर्ताले सरकारी नम्बर प्लेट भएका ५÷७ वटा मोटरसाईकल र गाडी साँझ ७ बजे मतदाता भड्काउने नेकपालाई भोट हाल्नु भन्न लगाउने उद्देश्यले गाँउ प्रवेश गरेको नेपाली कांग्रेस सल्यानका सभापती गणेश चन्दले बताए ।उनीहरु आचार संहिता उलंघन गरेर गएको देखे पछी कांग्रेसका कार्यकर्ताले पछ्याउदै गएको र कांग्रेसका कार्यकर्ताले आफुहरुलाई पछ्याउदै आएको देखेर उनीहरु राति ९ बजे फर्किएको सभापती चन्दले बताए ।आचारसंहिता उलंघन भएको हामीले सिडियो, सल्यान प्रहरी प्रमुख,निर्वाचन कार्यालय प्रमुख समेतलाई जानकारी गरायौ तर सुनुवाई भएन त्यसैले यहाँ प्रहरीको पनि मिलेमतो रहेको हाम्रो आशंका छ सभापति चन्दले भने ।यता यो बिषयमा सल्यान प्रहरी प्रबक्ता ढकेंद्र खतिवडासंग बुझ्दा सरकारी गाडी प्रचारमा प्रयोग नभएको र सुरक्षाका हिसाबले सबै सरकारी गाडी प्रहरी कार्यालय मै राखिएको प्रतिक्रिया दिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा