गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ राजपुर गाउँपालिकाको सभापतिमा बुढाथोकी राजपुर गाउँपालिकाको सभापतिमा बुढाथोकी प्रिया स्मृती गजमेर पुस १०, २०७६ गते १७:१० मा प्रकाशित दाङ्ग, संघिय संरचना अनुशार नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर १ ले पनि गाउपालिका र नगरपालिकामा आफ्नो पार्टीको समायोजन गरेको छ ।आज देउखुरीका सबै स्थानिय पालिकामा कांग्रेसले समायोजन कार्य सम्पन्न गरेको छ । जस अनुशार राजपुर गाउपलिकामा शरद कुमार बुढाथोकी सभापति र मन्जित खड्का सहसभापति चयन भएका छन् ।त्यस्तै लमही नगरपालिकामा शिब प्रसाद चौधरी सभापती र प्रताप कुमार खड्का सहसभापति ,गढवा गाउपालिकामा बालचन्द्र हमाल सभापति, सहसभापतिमा श्रीपत चौधरी र दामोदर रेग्मी त्यस्तै राप्ती गाउपालिकामा दुर्योधन पाण्डे सभापति र सहसभापतिमा बेद प्रसाद चौधरी चयन भएका छन् ।त्यसै गरि आगामी १२ गते वडा कार्यपालिकाको पनि समायोजन कार्य रहेको नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले जानकारी दिएका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न