गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ भन्सार छलेर भारतीय कपडा नेपालमा भित्रिदै भन्सार छलेर भारतीय कपडा नेपालमा भित्रिदै प्रिया स्मृती गजमेर पुस १३, २०७६ गते १७:५५ मा प्रकाशित दाङ्ग , भन्सार छली गरेर नेपाल ल्याउदै गरेका कपडा सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । दाङ्गको कोइलाबास हुँदै नेपाल आउन लागेका ति भारतीय नागरिकलाई ईलाका प्रहरी कार्यालय गढ़वाको टोलीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारतको बलरामपुर जिल्ला तुलसीपुर बस्ने बर्ष २० का युसुफ सिद्धीकी र सोही ठाउँ निवासी २५ वर्षका जावेद अहमद सिद्धीकी रहेका छन । जाडो याममा लगाउने उनीका कपडा पञ्जा टोपी र मोजा लिएर आउदै गरेका उनीहरुलाई ईलाका प्रहरी गढवाको गस्ती टोलीले गढवाको जमूनीवासबाट पक्राउ गरेको हो ।उनीहरुको साथबाट प्रहरीले रा.१.प. ३३८३ नं. को मोटरसाईकल समेत बरामद गरेको छ । भारतीय बजारबाट सस्तो मुल्यमा खरिद गरेर नेपालका दाङ्ग , प्युठान , रोल्पा लगायतका जिल्लामा दोब्बर मुल्यमा बिक्रि गर्ने गरेको प्रहरीले बताएको छ ।पक्राउ गरीएको सामानको बजार मूल्य भारतीय पैतिस हजार रुपैया बराबरको रहेको र उनीहरुलाई कपडा सहित नेपालगंज भन्सार कार्यालयमा बुझाउने तयारि भैरहेको ईलाका प्रहरी कार्यालय गढ़वाका प्रहरी निरीक्षक भरतसिंह राठौरले बताए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न