गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ टेङ्नैया बाबा धाममा गौशाला टेङ्नैया बाबा धाममा गौशाला प्रिया स्मृती गजमेर पुस १६, २०७६ गते १७:१० मा प्रकाशित दाङ्ग, लमही नगरपालिका वडा न ८ को शिबशक्ती बाख्रा बिकास सामुदायिक बन उपभोक्ता समितिले टेङ्नैया बाबामा गौशाला सन्चालनमा ल्याएको छ ।गाउँ घरमा छाडारुपमा छोडिएका गाईगोरुलाई स्याहार गर्ने उद्देश्यका साथ सामुदायिक बन उपभोक्ता समितिले गौशालाको निर्माण गरेको हो । सडक÷बाटोमा छाडारुपमा रहेका ११ वटा गाईगोरुलाई बुधबार देखि गौशालामा राखिएको शिबशक्ती सामुदायिक बनका अध्यक्ष जनक बुढाले बताए ।ती गाईगोरुको लागि अहिले गाउँघरबाट घाँस पराल संकलन गरेर राखिएको छ । अहिले स्थानिय स्रोत साधन प्रयोग गरेर गौशाला निर्माण गरिएको छ । स्वर्गद्वारी आश्रमबाट आएका एक जना पुजारी ( धन बहादुर बैजाली घर्ती ) ले ती गाईगोरुको रेखदेख गर्ने अध्यक्ष बुढाले बताए ।टेङ्नैया धार्मिक बिकास क्षेत्रका अध्यक्ष डिल्ली बहादुर खड्काका अनुशार यस क्षेत्रको स्तर उन्नतिका लागि धेरै काम गर्न बाकी रहेको छ । जम्मै नेताहरु आउने र आश्वासन मात्र दिएर जाने गर्छन तर बिकासको लागि गम्भीर कोहि हुँदैनन खड्काले भने ।पाण्डबहरु उत्तरापन्त जाने क्रममा टेङ्नैयामा बाँस बसेर दाङको धारापानी हुँदै प्युठानको स्वर्गद्वारी भएर स्वर्ग गएको धार्मिक जनबिस्वास रहि आएको संस्थाका सचिव यादबनाथ योगीले बताए ।साथै टेङ्नैया बाबाको धाममा गएर मनले चिताएको मागे अबस्य पूरा हुने स्थानिय बताउँछन् । टेङ्नैया बाबा धामको चौतर्फी बिकास गर्न सके दाङकै एक प्रसिद्ध पर्यटकिय स्थल बन्ने स्थानिय दिक्पाल योगीको भनाई छ ।।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा