गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्रहरीद्वारा बेवारिसे काठ बरामद प्रहरीद्वारा बेवारिसे काठ बरामद प्रिया स्मृती गजमेर पुस १७, २०७६ गते १७:२८ मा प्रकाशित दाङ्ग, देउखुरीको दोलइ खोलामा माटो मुनि गाडेर लुकाई राखेको अवस्थामा प्रहरीले काठ बरामद गरेको छ । प्रहरी चौकी सिसहनियाबाट खटिएको प्रहरी टोलीले राप्ती गाउँपालिका वडा नं ८ दोलइ खोलामा माटोले पुरेर लुकाई राखेको बिभिन्न जातको ४३.९ क्यूफिट काठ बरामद गरेको हो ।खोलामा माटोले पुरेर राखेको बेवारिसेअवस्थाको सालको काठ १५ गते राति प्रहरीले बरामद गरेको हो । प्रहरीले साल जातको ४ थान, अस्ना ३२ थान र जामुन जातको २१ थान गरि ५७ थान गोलिया बरामद गरेको हो । दोलइ खोलामा तटबन्ध गर्ने क्रममा माटोमुनी लुकाइ राखेको अवस्थामा उक्त काठ फेला परेको थियो । अहलिे उक्त काठलाई लमहीको डिभिजन वन कार्यालयमा राखिएको छ ।वेवारिसे अवस्थाको काठलाई लिलामी प्रक्रियामा लगेर राजश्व सरकारको नाममा जम्मा हुनेगरी प्रक्रिया अघि बढाइने डिभिजिन वन कार्यालय लमहीका निमिक्त प्रमुख देवी चौधरीले जानकारी दिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट