गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ रास्ट्रिय सभा सदस्य निर्वाचनका प्रत्यासीहरुलाई बधाई तथा सुभकामना रास्ट्रिय सभा सदस्य निर्वाचनका प्रत्यासीहरुलाई बधाई तथा सुभकामना प्रिया स्मृती गजमेर पुस १९, २०७६ गते १८:०५ मा प्रकाशित दाङ्ग, नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर १ ले आगामी माघ ९ गते हुन् लागेको रास्ट्रिय सभा सदस्य निर्वाचनका प्रत्यासीहरुलाई बधाई तथा सुभकामना दिएको छ । आज शनिवार लमहीको पार्टी कार्यालयमा कार्यक्रमको आयोजना गरेर बधाई तथा सुभकामना दिएको हो ।नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य पार्वती डिसी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । यहि माघ ९ गते हुन् लागेको रास्ट्रिय सभा सदस्य निर्वाचनमा दाङ्गबाट नेपाल महिला संघका केन्द्रीय सदस्य गिरिजादेबी न्यौपाने, अर्घाखाँचीबाट नेपाली कांग्रेसका वैकल्पिक केन्द्रिय सदस्य बालकृष्ण पाण्डे र बाँकेबाट मेराज हलवाईलाई उमेद्वार बनाएको छ ।कार्यक्रमका प्रमुख अतिथि चौधरीले र्बतमान सरकार भ्रष्टाचारमा चुलुमर््मम डुबेको बताईन । सरकारको लापरबाहीका कारण उखु किसानले समयमा भुक्तानी पाउन नसकेको भन्दै गरिबको सरकार भन्नेहरुले नै गरिबको रगत र पसिनामा खेलबाड गरेको आरोप लगाईन ।नेपाली काङ्ग्रेस दाङ्ग क्षेत्र नम्बर १ ले लमहीमा आयोजना गरेको कार्यक्रममा संबिधान सभा सदस्य योगेन्द्र चौधरी, जिल्ला सदस्य अर्जुन योगी, महासमिति सदस्य जानकीलाल बस्नेत, अनुराग यादव, कर्ण बहादुर बुढाथोकी, पूर्व महासमिति सदस्य मधु न्यौपाने, महाधिबेसन सदस्य रेशम बहादुर खड्का, महिला संघ क्षेत्र नम्बर १ का सभापति खिमादेबी रिजाल,नेपाल तरुण दल क्षेत्र नम्बर १ का सभापति किरण कुमार पौडेल,लगायतले उमेद्वारहरुलाई अग्रिम जितको बधाई तथा सुभकामना दिएका छन् ।कार्यक्रमको संचालन क्षेत्रीय सचिव हरिहर शर्माले गरेका थिए ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न