गृहपृष्ठ ∕ समाचार ∕ खेलाडीलाई जर्सी, ब्याट्स र बल प्रदान खेलाडीलाई जर्सी, ब्याट्स र बल प्रदान प्रिया स्मृती गजमेर माघ ५, २०७६ गते ७:४८ मा प्रकाशित दाङ्ग, लमही स्थित रहेको सिभिल बैंक शाखा कार्यालयले देउखुरी क्रिकेट क्लबका खेलाडीहरुलाई जर्सी प्रदान गरेको छ ।लमही शाखाका प्रबन्धक सौरभ न्यौपानेले अन्डर १६ का कोच अर्जुन बस्नेत र टिम म्यानेजर कमल ओलीलाई १५ हजार बराबरको बाह्र वटा जर्सी हस्तान्तरण गरेका हुन् ।खेलाडीहरुको मनोबल बढाउन ति जर्सिहरु प्रदान गरेको शाखा प्रबन्धक न्यौपानेले बताए । त्यस्तै खेलप्रेमी झलक सिंह रसाईलीले पनि ६ हजार बराबरको क्रिकेट ब्याट्स र बल खेलाडीहरुलाई प्रदान गरेका छन् ।त्यस्तै क्रिकेट खेलाडी राजबिर सिंहले ट्राभिलिंग जर्सी प्रदान गरेका छन् । यहि माघ ६,७ र ८ गते काठमाण्डौमा १६ बर्ष मुनिका खेलाडी बीच नेशनल टुनामेन्ट खेल हुदैछ सो खेलमा देशैभरका १६ वटा टिम सहभागी हुने छन् ।उक्त खेलमा देउखुरी क्रिकेट क्लबका तर्फबाट विनायक डाँगीको कप्तानीमा खेल खेल्ने छन् । सोहि खेलमा सहभागी हुनका लागि सोह्र जना खेलाडी आज शनिवार काठमाण्डौ प्रस्थान गरेका छन् । टिमको कोचमा अर्जुन बस्नेत रहेका छन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा