गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ बार्षिकोत्सबको अवसरमा रक्तदान हुने बार्षिकोत्सबको अवसरमा रक्तदान हुने प्रिया स्मृती गजमेर फागुन १२, २०७६ गते १५:२६ मा प्रकाशित दाङ, आयाम बहुउद्देश्यीय सहकारी संस्था लि गढवा दाङले भोली मंगलबार आफ्नो पाचौं वार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।प्रत्येक वर्ष फरक फरक कार्यक्रम गर्दै आएको संस्थाले यस वर्ष बार्षिक कार्यक्रम अनुसार “रक्तदान जिवनदान” भन्ने नाराका साथ रक्तदान कार्यक्रम गर्न लागेको संस्थाका अध्यक्ष ओमप्रकाश बस्यालले जानकारी दिए ।बार्षिकोत्सवको अवसरमा यस अघि खेलकुद कार्यक्रम, फुटबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता , मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता, बजार सरसफाई कार्यक्रम आयोजना गरि भव्य र सभ्य रूपमा वार्षिकोत्सब मनाएको संस्थाले यस वर्ष रक्तदान कार्यक्रम गर्न लागेको हो ।रक्तदान कार्यक्रम भव्य र शव्य रूपमा संचालन गर्न केशब नेपालीको संयोजकत्वमा ३ सदस्यीय उपसमिति गठन गरिएको छ, जसको सदस्यमा मुलचन्द चौधरी र पुष्पराज घिमिरे रहेका छन ।रक्तदान कार्यक्रम भोलि मंगलबार विहान ११ बजेदेखि गढवाको मेनचोकमा हुने भएकाले रक्तदान गरी जिवनदान गरिदिनुहुन संस्थाले सबैमा अनुरोध गरेको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा